काँकरभिट्टाबाट हतियारसहित एक जना भारतीय नागरिक पक्राउ
काठमाडौँ । काँकरभिट्टा बसपार्कबाट अवैध हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बसपार्कबाट भारत पश्चिम बंगाल, सिलिगुढी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई इलाका प्रहरी...