५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा संसदीय सुनुवाइविना नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको मुद्दामा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अधिवक्ता ओमप्रकाश अर्याल लगायतले दायर गरेको...