यस्ता छन् बागमती मन्त्रिपरिषद्का ४ निर्णय
मकवानपुर । मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले चार वटा निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्रांकीत प्रथम वा सो सरहको अधिकृतहरूलाई कामकाजमा खटाउने,...