भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
काठमाडौँ । बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी छन् । उनलाई अन्तर्राष्ट्रिय...