नेपाल-भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहणमा सहभागी टोलीलाई जंगी अड्डामा सम्मान
काठमाडौँ । नेपाल-भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहण-२०२५ मा सहभागी टोलीलाई जंगी अड्डामा सम्मान गरिएको छ । आरोहणमा सहभागी नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाका १० जना तथा केन्द्र एवं...