राष्ट्रिय सभाको शून्य समयमा विपद् व्यवस्थापनदेखि बालिका हत्यासम्मका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले प्राकृतिक विपद्, बालबालिकामाथि हुने हिंसा, सामाजिक विभेद, सुशासन तथा नागरिकका आधारभूत आवश्यकतासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै...