योगेश भट्टराईको भनाइ : पार्टी कार्यालय र नेताको निवास भरोसाको केन्द्र बन्नुपर्छ
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताहरूका निवासलाई कार्यकर्ता तथा शुभेच्छुकका लागि विश्वास, आत्मीयता र संवादको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्। एमाले अध्यक्ष केपी...