एमाले संसदीय दलको नेतामा बादल निर्विरोध, सुहाङले दिए बधाई
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्। बुधबार सम्पन्न चयन प्रक्रियामा थापाको एकल उम्मेदवारी कायम भएपछि उनी निर्विरोध रूपमा दलको नेता बनेका हुन्।...