‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो निर्वाचनमा आफ्नो दलले अपेक्षाकृत कम सिट प्राप्त गरे पनि उठाइएका राजनीतिक एजेन्डाले सफलता हासिल गरेको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा...