२२ फाल्गुन २०८२, शुक्रबार
एमालेका पीएस गुरुङले लिए अग्रता
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले अग्रता बनाएका छन् । मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका गुरुङले हालसम्मको गणनामा अग्रता लिएका हुन् ।...