२२ फाल्गुन २०८२, शुक्रबार
झापा– १ मा रास्वपा उम्मेदवार डाँगीको अग्रता
झापा । झापा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएका छन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार तीन हजार...