प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजी
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले विरोध जनाउँदै नाराबाजी गरेका छन्। प्रधानमन्त्रीको अनुपस्थिति र सदनमा उनको उपस्थिति सुनिश्चित गर्नुपर्ने माग उठाउँदै प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध गर्ने प्रयास गरेका हुन्।...