समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान, निर्वाचित सांसदहरूको सूची राष्ट्रपतिलाई बुझाउने तयारी
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ। निर्वाचन आयोगले ६ राजनीतिक दलका ११० समानुपातिक सांसदलाई आज आयोगको कार्यालयमा एक कार्यक्रम...