ग्यास सहज र नियमित रूपमा उपलब्ध गराउन सरकारसँग अनेरास्ववियुको माग
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सर्वसाधारणलाई सहज र नियमित रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल आयल निगम लिमिटेडलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियुले काठमाडौँ...