‘सबैभन्दा धेरै कर तिर्नेलाई राज्यले सम्मान गर्नुपर्छ’: रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैँ सम्मान गर्नुपर्ने बताएका छन् । नेपाली युवा उद्यमी मञ्च (एन वाईईएफ)को २२औँ वार्षिक...