संवैधानिक निकायहरूबीचको संवादहीनताप्रति आङदेम्बेको चिन्ता
काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता एवं सांसद भीष्मराज आङदेम्बेले राज्यका प्रमुख अंग र संवैधानिक निकायहरूबीच बढ्दो संवादहीनताले लोकतन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् । बिहीवार राज्य व्यवस्था...