‘अब विशेष महाधिवेशनको विकल्प छैन’-गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत सोमबार थापाले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने...