राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौँ । राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। राप्रपा नेपालले मंसिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान गरेको हो । बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ...