चितवनका माओवादी कार्यकर्ता जनार्दनको अभियानमा समाहित
काठमाडौँ । चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहका कार्यकर्ताहरूले प्रगतिशील राष्ट्रिय अभियान समाहित भएको घोषणा गरेका छन् । आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले कम्युनिष्ट एकतामा सहभागी नभई...