कृषि र वन क्षेत्र सुधारका लागि कानुन संशोधनदेखि डिजिटल व्यवस्थापनसम्म मन्त्री चौधरीको निर्देशन
काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई कानुन संशोधन र निर्माण गर्न, किसानले महसुस गर्ने गरी नतिजामुखी काम गर्न निर्देशन दिएकी छन्। मन्त्रालयमा मन्त्रालयस्तरीय...