कोशी प्रदेश सरकारबाट काँग्रेस बाहिरिँदै, चार मन्त्रीले राजीनामा दिने तयारी
काठमाडौं । कोशी प्रदेशमा नेपाली काँग्रेसले सरकारबाट बाहिरिने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता सहकार्यमा उत्पन्न असहज परिस्थितिपछि काँग्रेसले प्रदेश सरकारहरूमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय...