सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको भेट
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले आज बिदाइ शिष्टाचार भेट गरेकी छन्। संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल-युरोपेली...