पूर्वसभामुख सापकोटाद्वारा सरकारी गाडी संसद् सचिवालयलाई फिर्ता
काठमाडौँ । पूर्वसभामुख अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन्। सरकारले पूर्व पदाधिकारीहरूलाई दिएको सवारी साधन फिर्ता गर्ने निर्णय गरेसँगै पूर्वसभामुख सापकोटाले गाडी फिर्ता गरेका हुन्। दशैंलगत्तै कार्यालय खुलेको पहिलो...