सहमहामन्त्री परियारले भने : ‘५४ प्रतिशत हस्ताक्षरकर्ताको माग सम्बोधन हुने गरी निष्कर्षमा पुगौँ’
काठमाडौँ। नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले समयमै महाधिवेशन गरिनुपर्ने बताएका छन् । सानेपामा जारी काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै उनले मंसिरदेखि पुस महिनासम्म कार्यतालिका बनाएर जानुपर्ने बताए ।...