‘मुलुकलाई अफगानिस्तानको बाटोमा लैजाने प्रयास भइरहेको छ’ : डा. राजन भट्टराई
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले मुलुकलाई अफगानिस्तानको बाटोमा लैजाने प्रयास भइरहेको बताएका छन् । भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले २३ भदौको घटना कास्टिङ मात्रै भएको...