२१ कार्तिक २०८२, शुक्रबार
रास्वपाको विस्तारित बैठक सुरु
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को विस्तारित बैठक सुरु भएको छ। चितवनको सौराहामा बैठक सुरु भएको हो । पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।...