‘प्रचण्ड’को दाबी : ‘वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध केही गर्न सक्दैन’
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् । भ्रष्ट र दलालहरूले काँग्रेस-एमाले गठबन्धन बनाएको आरोप...