प्रधानमन्त्री र बेलायती राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण...