सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल जारी
काठमाडौँ । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरवारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका...