गृहमन्त्री लेखकको दाबी : ‘समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ’
काठमाडौँ । मन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरूले पूर्वाधार निर्माण गुणस्तरीयका साथै समयमै काम सम्पन्न गर्नुपर्ने बताएका छन् । आज आयोजित निर्माण व्यवसायी संघको २८औँ साधारण सभा एवं १५औँ अधिवेशनलाई सम्बोधन...