‘प्रचण्ड’ले भने : ‘नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भन्ने अधिकार पार्टी सदस्यहरूलाई मात्रै रहेको बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको...