भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्वासीको पक्षमा हुनुपर्नेमा जोड
काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूले भूमि सम्बन्धी ऐन वास्तविक सुकुम्वासीको पक्षमा हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई...