राप्रपाले तोक्यो सबै जिल्लामा अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षक
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै जिल्लामा अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षक तोकेको छ । पार्टीको स्थानीय तहहरूको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले निर्धारित समयमै सम्पन्न गर्नका लागि पार्टीको...