लिची बगैँचासँग जोडिएका मन्त्रीमाथि छानबिन गर्न माग गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले शासकीय स्वरूपका सन्दर्भमा र अहिले मौलाइरहेको भ्रष्टाचारको सम्बन्धमा गण्डकी प्रदेशका ११ वटै जिल्ला प्रशासन बाहिर उभिएर दबाब दिएको छ भने प्रमुख जिल्ला अधिकारीमार्फत...