पूर्वराष्ट्रपति भण्डारीद्वारा कार्यालय उद्घाटन
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गरेकी छन् । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले उक्त कार्यालयको उद्घाटन...