राधिका शाक्यले भनिन्-‘समाजमा फैलिएको नकारात्मकता अन्त्य गर्न युवाको भूमिका महत्वपूर्ण छ’
काठमाडौँ। प्रथम महिला राधिका शाक्यले नेपालका सबै मानिसले राजनीति गर्नु नहुने बताएकी छन् । सबैका रुचि अलग अलग भएकोले आफ्नो रुचि अनुसारको काम गर्नु उपयुक्त हुने उनको सुझाव छ ।...