रास्वपाले भन्यो-‘सरकार मान्छे र सरकारी जग्गा बेच्नमा केन्द्रित छ, औचित्य समाप्त भइसक्यो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा संविधान संशोधनको बाचा गरेर सरकारले मान्छे र सरकारी...