विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न माग गदै जेनजी अभियन्ताले आयोग दिए निवेदन
काठमाडौँ । विदेशमा रहेका मतदातालाई पनि आउँदो फागुन २१ गतेको निर्वाचनमा सहभागी गराउन जेनजी अभियान्ताहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदनमा २०७२ साल चैत ७ गते सर्वोच्च अदालतले जारी...