उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक
काठमाडौँ। विपक्षी दलहरूको बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले केही बेरमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । उपसभामुख हटाउने...