कडा रोग लागेकालाई दिइने औषधि खर्चमा गरिएको विभेदप्रति एमालेले जनायो आपत्ति
काठमाडौँ । मुख्य सचेतक महेश बर्तौलाले सरकारले चार प्रकारका दीर्घ रोगीलाई दिइँदै आएको मासिक ५ हजार रुपैयाँको सहुलियतमा गरिबीको परिचयपत्र अनिवार्य गर्ने प्रावधानले गम्भीर समस्या निम्त्याएको भन्दै तत्काल कार्यविधि सच्याउन...