‘पहिलो महिला प्रधानमन्त्री राष्ट्रको गौरव’ : उपसभामुख राना मगर
काठमाडौँ । विघटित प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गर्नुभएकामा नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई तथा शुभकामना दिएकी छन् । ...