पूर्व राष्ट्रपति भण्डारीले कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरूलाई दिइन् बधाई
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छात्रछात्रालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल ट्विटर (एक्स)मा लेखेकी छन् “अथक...