एमाले केन्द्रीय समितिको निर्णय: पूर्व राष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष...