सात दिनभित्र समितिका निर्देशनको प्रगति विवरण माग्ने निर्णय
काठमाडौँ । प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत आर्थिक वर्ष २०८१/२०८२ मा विभिन्न निकायलाई दिएका निर्देशनको कार्यान्वयन प्रगति विवरण सात दिनभित्र माग्ने निर्णय गरेको छ । सिंहदरवारमा...