संविधान संशोधन बहसमा जेन जेड आन्दोलनका प्रतिनिधिसँग संवाद हुने
काठमाडौँ । सरकारले संविधान संशोधनसम्बन्धी बहसलाई अघि बढाउने क्रममा जेन जेड आन्दोलनका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिएको “संविधान संशोधन बहस पत्र तयार...