संसदमा अभिव्यक्ति दिएपछि ज्यान मार्ने धम्की आएको खुस्बु ओलीको दाबी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसदमा राखेको अभिव्यक्तिपछि आफूलाई ज्यान मार्ने धम्की प्राप्त भएको बताएकी छन्। संसदमा सनातन राज्यको अवधारणासम्बन्धी विषय उठाएपछि सामाजिक सञ्जालमार्फत आफूलाई लक्षित...