निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको आग्रह
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन वितरण रोक्ने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै त्यसलाई तत्काल पुनर्विचार गर्न आग्रह गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा जारी वक्तव्यमा स्वतन्त्र...