संसदीय समिति नेतृत्वबारे विपक्षी दलहरूको संयुक्त छलफल सुरु
काठमाडौँ । संसदीय समितिहरूको सभापति चयन प्रक्रियासम्बन्धी धारणा तय गर्न प्रमुख विपक्षी दलहरूको संयुक्त बैठक प्रारम्भ भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपाबीच समन्वयका लागि बैठक बसेको हो...