आफूहरूमाथि २४ घण्टा निगरानी गर्न प्रतिपक्षी दललाई रास्वपा सभापति लामिछानेको आग्रह
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको पहिलो बैठकमा आफूहरूमाथि चौबिसै घण्टा निगरानी राख्न प्रतिपक्षी दललाई आग्रह गरेका छन्। बिहीबार सुरु भएको बैठकमा सम्बोधन गर्दै लामिछानेले आफ्ना...