राष्ट्रिय सभामा लगानी, कृषि र पर्यटन प्रवर्द्धनमा जोड, नीतिगत सुधारको माग
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा कृषि, पर्यटन, लगानीमैत्री वातावरण तथा युवा पलायन नियन्त्रणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । छलफलका...